काठमाडौं, फागुन ४ –रत्नराज्य लक्ष्मी आरआर क्याम्पसमा नेकपाका दुई समूहबीच झडप भएको थियो। नेकपा केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थीबीच झडप भएको हो ।
मंगलबार क्याम्पस परिसरमा ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएकाछन। झडपबाट कुनै मानवीय क्षति भने भएको छैन। कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको जानकारीमा आएको छ ।
FACEBOOK COMMENTS