काठमाण्डौँ — सरकारले चिनी उद्योगहरुले तिर्न बाकी किसानको उखुको बक्यौता ५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको छ ।
सोमबार उद्योग वाणिज्य तथा आपूिर्त मन्त्री मातृका यादवको सयोजत्कवमा मन्त्रीहरु लालबाबु पण्डित, शक्तिबहादुर बस्नेत, युवराज खतिवडा, चक्रपाणि खनाल र सचिवसहितको बैठकमले तत्काल भुक्तानी गर्न निर्देशन दिएको हो ।
चिनी उद्योगीहरुले भुक्तानी नगरेपछि नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समितिले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए।
— कान्तिपुर
FACEBOOK COMMENTS