काठमाडौं । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष कुँवर महासंघको हालै सम्पन्न अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष कुँवरले सुदूरपश्चिम प्रदेशमा उद्योग, व्यापार तथा लगानीको वातावरण सुधार गर्दै निजी क्षेत्रको सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चन्द्र ढकाल–हेमराज टीमबाट चारवटा प्रदेश अध्यक्ष निर्वाचित, अन्य प्रदेशमा पनि पकड जमाउँदै
