काठमाडौं, जेठ २५ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका एक हजार २२६ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ।
FACEBOOK COMMENTS