उपत्यकामा थप १,११५ जनामा कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
12:20 pm, सोमबार, जेठ २४, २०७८
काठमाडौं, जेठ २३ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।
FACEBOOK COMMENTS