पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने माग प्रदेश संसद्मा उठेको छ।
‘मुआब्जाकै कारण विमानस्थल निर्माणको काम रोकिनु हुँदैन’, उनले भने, ‘तर जग्गाधनीहरूले उचित मुआब्जा पाउनुपर्छ।’ रोपनीका रोपनी जमिन राज्यले लिँदा पाइने मुआब्जाले एक टुक्रा घडेरी पनि किन्न नसकिने भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
विमानस्थलले अहिलेको धावनमार्गभन्दा पूर्वउत्तर र दक्षिणपट्टि थप जमिन अधिग्रहण गर्ने प्रक्रिया थालिसकेको छ।
एउटै आयोजनाका लागि पटकपटक जग्गा अधिग्रहण गरिएकोमा उनीहरूले शंका गरेका छन्।
FACEBOOK COMMENTS