काठमाडौं, जेठ २० – एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन ‘नोकिया सी२०’ सार्वजनिक गरेको छ । नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित यो सिरिजका स्मार्टफोन अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ टीएम (गो एडिसन) र सुरक्षा अपडेटुहितको भएको कम्पनीले बताएको छ ।
स्यान्ड र डार्क ब्ल्यू रङमा उपलब्ध नोकिया सी २–३२ जीबीको कन्फिगुरेशनमा नेपाली बजारमा १० हजार ९९९ मा उपलब्ध हुने छ । ठूलो ६.५ इन्चको एचडी प्लस स्व्रिmनका साथ ३००० एमएएच ब्याट्रीको संयोजन यो फोनमा छ ।
नर्डिक डिजाइनबाट निर्मित सी२० पातलो देखिदैन, यो गुणस्तरीय सामग्रीबाट निर्मित छ र त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुने कम्पनीको दाबी छ । बलियो पोली कार्बोनेटको बडी–स्ट्यान्ड र डार्क ब्ल्यू रङहरुको बिकल्पहरुमा छन् ।
FACEBOOK COMMENTS