काठमाण्डौँ – एनआईसी एशिया बैंकले भोजपूरको षडानन्द नगरपालिका दिङ्गलामा नयाँ शाखा स्थापना गरेको छ ।
मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
FACEBOOK COMMENTS