काठमाण्डौँ — एनआई सी एशिया बैंक लि.को नयाँ शाखा झापाको दमक नगरपालिका वडा नं. ५, क्याम्पस मोड संचालनमा आएको छ ।
त्यस शाखाको दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले समारोहका बिच समुद्घाटन गर्नुभयो ।
मुलुकभर २७५ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
FACEBOOK COMMENTS