काठमाण्डौँ — एनआई सी एशिया बैंक लि.ले पोखरा महानगरपालिका वडा नं १, बगरस्थित बगर शाखा संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले समुद्घाटन गर्नुभयो ।
मुलुकभर २७५ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।
FACEBOOK COMMENTS