काठमाण्डौं — एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा संचालनमा आएको छ ।
एन आई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त शाखाको उद्घाटन गरे ।
योसँगै मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।
बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथाकर्जा रू. १४८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
FACEBOOK COMMENTS