काठमाडौं, चैत ३१ – एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ ।बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो । एनएमबिका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५% वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २०% वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।
FACEBOOK COMMENTS