काठमाडौं । नेपालकन्स्ट्रक्सनएण्डइण्जिनीयरीङ्गकर्पोरेसन प्रा.लि. (एन.सि.इ.सि.) विगत ६३ वर्ष देखि नेपालका लागिविभिन्न अन्तराष्ट्रिय निर्माण र औधोगिक क्षेत्र सम्बन्धित उपकरणको वितरकको रुपमाकार्यरत छ ।
उक्तकम्पनीका सहायककम्पनीएन.सी.इ.सी. इण्डिस्ट्रियल सर्भिसेज (एन.आई.एस.) अन्तरगतब्राण्डहरु – एटलास कोप्को, बुहलर, इलेक्ट्रोमेक, चिमाबोइलर्स र इण्डस हुन् । एन.आई.एस.ले गतहप्ताबुधवार देखि शुक्रवारसम्म सर्भिस क्याम्प गरेको र हेटौडाको सामनाहोटलमाग्राहक भेला सम्पन्न गरेको थियो ।
एन.आई.एस माकार्यरत सर्भिस म्यानेजर मेक गुरुङ्गको अगुवाइमागरिएको यस सर्भिस क्याम्पमाएन.आई.एस.ले आफूले बिक्रिवितरण गरेका मेसिनको जांचगरि मेसिनमा देखिएका समस्याबारे जानकारी गराएको थियो ।
उक्तकार्यक्रममाएन.आई.एसकाविजनेस हेड पंकजकुमार ठाकुर र सेग्मेन्ट मेनेजर दिपककोजुले आफूले दिने सर्भिस र नयां अपडेट उपकरणको बारे जानकारी गराउनु भएको थियो । ठाकुरले आफ्नाग्राहकहरुलाई बिक्रि पछि सर्भिसको लागिनियमित रुपमाग्राहकको सम्पर्कमा रहनुका सथै ग्राहकहरुलाईचाहिएको ४८ घण्टाभित्र सर्भिस उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
सो कार्यत्रममाप्रदेश नं. ३बाटविभिन्न उद्योगमाकार्यरत कर्मचारी तथाव्यापारीहरुको उपस्थिति रहेको थियो । आगामीदिनमाएन.आई.एस ले यसै गरि प्रदेश नं. २ र ५मा सर्भिस क्याम्प र ग्राहक भेलागर्ने जानकारी समेत गराएको थियो ।
FACEBOOK COMMENTS