काठमाण्डौँ — अन्तर्राष्ट्रिय हॉकी फेडरेशन (एफआईएच) अध्यक्ष डा.नरेंद्र ध्रुव बट्रा र नेपाल हकी संघका अध्यक्ष उमेश लाल श्रेष्ठ बीच छलफल भएको छ ।
नयाँ दिल्लिमा भएको एक समाहरोमा डा. बट्राले नेपाली खेल्कुद क्षेत्र र हकी खेलको विकाशका लागि सहयोग गर्ने बताए ।
हकी सङ्घ तथा अन्य सङ्घ संस्थाको सहयोगमा प्रतियोगिता हुने छ ।
तर हकीको बढ्दै गएको क्रेजलाई मध्य नजर गर्दै आगामि दिनमा नेपालमा अन्तराष्टिय स्तरकै हकी प्रतियोगिता गर्ने नेपाल हकी संघका अध्यक्ष उमेश लाल श्रेष्ठ जानकारी दिनु भयो ।
यसका लागि डा. नरेंद्र ध्रुव बट्रासंग सहमति समेत भएको छ ।
FACEBOOK COMMENTS