काठमाडौं, मंसिर १० – महासंघको साधारणसभा मंसिर ११ गते बिहान ११ बजेदेखि शुरु हुँदैछ ।
मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल आफ्नोप्यानलसहित चुनावी मैदानमा छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS