काठमाडौं, २९ मंसिर – एभरेष्ट इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा गिता केसीलाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मंसिर २६ गतेदेखि लागू हुने गरी कानून विभागका कर्मचारी गिता केसीलाई कम्पनी सचिवकोे समेत कार्य गर्न नियुक्त गरेको कम्पनीले सूचनामार्फत बताएको छ ।
FACEBOOK COMMENTS