काठमाडौं, पौष १४ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षमै केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध सडकमा आउने आफूले नसोचेको बताएका छन् ।
भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले वाम एकतालाई जनतालाई दुईतिहाइले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको बताए ।
FACEBOOK COMMENTS