ओली र नेपालबीच छलफल हुँदै
कर्पोरट खबर
8:06 am, बिहीबार, वैशाख ९, २०७८
काठमाडौं, वैशाख ९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि वार्ता हुने भएको छ ।काठमाडौंमा २ बजेपछि वार्ता हुन लागेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
यसअघि बुधबार बेलुका पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो ।


FACEBOOK COMMENTS