काठमाडौं, पुष ७ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ मंगलबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको हो।
ज्ञवाली ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री पनि हुन् । यस्तै बालुवाटारमा बसेको ओली समूहको बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेको छ।
FACEBOOK COMMENTS