काठमाडौं, फागुन ३ –राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता,कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् सोमबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।
नेपाली समाज सनातन मूल्य,मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक रहेको चर्चा गरेकोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार,ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार ,बेरोजगारी ,धर्मपरिबर्तन र सर्बसत्ताबाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे ।
FACEBOOK COMMENTS