काठमाडौं, जेठ १५ – सरकारले राष्ट्रसेवकको मनोबल बढाउन सबै तहमा २ हजार रुपैयाँका दरले तलव वृद्धि गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण उल्लेख्य वृद्धि गर्न नसकेको सरकारको भनाइ छ । साथै कर्मचारीहरुले पाउँदै आएको महंगी भत्तालाई पनि सरकारले निरन्तरता दिएको छ ।
वृद्धि भएको तलव आगामी साउन १ गतेबाट लागू हुने छ ।
FACEBOOK COMMENTS