काठमाडौं । नेपालको प्रतिष्ठित दुरसंचार एनसेल क
फेरी पनि उक्त कार्य दोहोरिएको कम्पनिमा कार्यरत कर्मचारीले एक विज्ञप्ती मार्फत बताएका छन । कर्मचारीलाई अन्यायपुर्ण व्यवहार गरेको , बृद्रि विकासको नाममा कर्मचारीलाई सरुवा गर्ने गरेको र कम्पनीमा कार्यरत कर्मचारीलाई कारबाही स्वरुप जागिरबाट निकालिएको साथै ,२/२ वर्षमा हुने गरेको सामुहिक सौदाबाजी मा पेश भएका जायज माग पनि सम्बोधन नभएको भन्दै कम्पनीमा कार्यरत कर्मचारीले एनसेलको प्रधान कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन |
FACEBOOK COMMENTS