काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
स्रोतका अनुसार महाराजगञ्जस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा पार्टीको आन्तरिक राजनीति, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा छलपल भएको बताइएको छ ।

FACEBOOK COMMENTS