काठमाडौं, भदौ ३ – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ १५९ संक्रमित देखिएका छन् ।
काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS