काठमाडौं उपत्यकामा थपिए ६ सय ७६ संक्रमित
कर्पोरट खबर
10:54 am, मंगलबार, भदौ ३०, २०७७
काठमाडौं, भदौ ३० – काठमाडौं उपत्यकामा मंगलबार थप ६ सय ७६ जनामा संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ५ सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS