काठमाडौं उपत्यकामा थपिए ८४३ नयाँ संक्रमित
कर्पोरट खबर
10:48 am, बुधबार, कात्तिक १२, २०७७
काठमाडौं, कात्तिक १२ –पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ।

FACEBOOK COMMENTS