काठमाडौं, मंसिर १० – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ८३५ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४८५ पुरुष र ३५० महिला संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्।
FACEBOOK COMMENTS