काठमाडौं, १५ मंसिर – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३ सय ६१ महिला र ४ सय ४८ जना पुरुष रहेका छन् ।
काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।
FACEBOOK COMMENTS