काठमाडौं, १७ मंसिर – काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
FACEBOOK COMMENTS