काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित
कर्पोरट खबर
11:00 am, आइतबार, मंसिर २१, २०७७
काठमाडौं, २१ मंसिर – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।


FACEBOOK COMMENTS