काठमाडौं, मंसिर २८ – पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS