काठमाडौं, पुस २० – पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS