काठमाडौं, पुस २१ – पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै उपत्यकामा एक लाख २२ हजार २७३ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS