काठमाडौं, माघ १ – काठमाडौं उपत्यकामा बिहीबार थप २४६ जनालाई कोरोना संक्रमण देखिएको छ। ११० महिला र १२० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १६१ महिला र २४२ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS