काठमाडौं, माघ ८-पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ७३ महिला र १२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका सहित ३३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS