काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
11:14 am, सोमबार, भदौ २२, २०७७
काठमाडौं, भदौ २२ – काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


FACEBOOK COMMENTS