काठमाडौं, साउन १७– लकडाउन हटेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।
विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।
यस्ता छन् गल्ती – नाका बन्द गर्न ढिलाइ, अनुशासनहीन नागरिक, अपुरो परीक्षण, खचाखच क्वारेन्टाइन, विपद्मा धन्दा ,नाकामा खोइ होल्डिङ सेन्टर ? ,पासको दुरुपयोग, अपर्याप्त पूर्वाधार एवं जनशक्ति, समन्वय अभाव, सूचनामा पहुँचै पुगेन ।
FACEBOOK COMMENTS