काठमाडौं, कात्तिक १९ – राजधानी काठमाडौंको खुलामञ्चमा भोका नागरिकलाई साझा पार्टीले खाना वितरण गरेको छ । पार्टीका स्वयंसेवकहरूले बुधवार बिहान खाना वितरण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्ने जनाएपछि साझा पार्टीले खाना वितरणलाई निरन्तरता दिएको हो ।
यसअघि मंगलवार पार्टीले बुधवार बिहान र साँझको खाना आफ्नो खर्चमा पार्टीका स्वयंसेवी परिचालन गरेर खुवाउने घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS