काठमाडौं, साउन ३२ – काठमाडौं महानगरको वडा ३२ को सहयोगी नगरमा २ जना कोरोना संक्रमितको संख्या थपिएपछि वडामा संक्रमित बिरामीको संख्या ५५ पुगेको छ ।
यसमध्ये ४ जना संक्रमणमुक्त भएर फर्किएका छज् । बाँकी ५१ उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिइन् ।
५१ उपचारमा रहेका बिरामीमध्ये १८ जना होम क्वारेन्टाइनमा छन् ।
FACEBOOK COMMENTS