काठमाण्डौँ — कालिकोटका ९ वटै स्थानीय तहमा बैंकिङ सेवा संचालनमा आएका छन्।
नेपाल राष्ट्र बैंकको निर्देशनमा तल्लो तहका बैंकले स्थानीय तहमा बैंकिङ सेवा संचालनमा ल्याएको राष्ट्रिय बाणिज्य बैंक कालिकोट शाखाका प्रबन्धक जयप्रकाश बरालले बताए।
कर्णालीका दुरदराजका स्थानीय तहमा बैंकिङ सेवा संचालन भएपछि कर्णालीवासी खुसी भएका छन्।
विगतमा स्थानीयलाई गाउँमा बैंक नहुँदा २ दिनको पैदल यात्रा गरेर सदरमुकाम आउने झमेला थियो।
— नागरीक
FACEBOOK COMMENTS