कालिमाटी केन्द्र बिन्दू पारेर काठमाडौंमा भूकम्पको धक्का महसुस
कर्पोरट खबर
9:23 am, बुधबार, भदौ १०, २०७७
काठमाडौं, भदौ १० –काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो दुई दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दू कालिमाटी रहेको छ।
FACEBOOK COMMENTS