किन गर्यो केही घण्टामै राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
नेकपका आर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले सर्वदलीय कमिटिको कुरा उठाएपछी प्रधान मन्त्री के.पि ओलि शंसकीत बनेका छन् । भने आर्को तिर सरकारले गरेका रबैयाका कारण सर्वत आलोचना खेप्नु परेको छ । यसैको फल सोरुप ओलि सरकारलाई बनको बाघले नखाए पनि मनको बाघले खाएको प्रष्ट देखिन्छ ।
FACEBOOK COMMENTS