काठमाडौं, चैत ६ – परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले निश्चित ब्यक्त पदमा पुग्न पाउदा अग्रगमन हुने नपाउदा प्रतिगमन हुने कुरा जायज नहुने बताउनु भएको छ । प्रतिनिधिशाको बैठकमा सरकारका तर्फ बाट बोल्दै मन्त्री ज्ञावलीले कुनै ब्यक्तिको अतृप्त ईच्छा पुरा नहुदैमा प्रगितमन नहुने टिप्पणी गर्नुभयो ।
प्रतिनिधिशभाको बैठकमा मन्त्री ज्ञावलीले सरकार तथा नेकपा एमाले सबिधानको सर्बोच्चतालाई स्वीकार गरेको स्पष्ट पार्दे आफू अनुकुल हुदा लड्डु खाएर रमाउने तर अनुकुल नहुदा झोक्राएर पनि नबस्ने भन्दै सबै निर्णयलाई सहज रुपमा स्वीकार गर्न आग्रह गर्नुभयो ।
मन्त्री ज्ञावलीले दुबै मुद्धा हारेपनि सरकारले निर्णयहरु कार्यन्वयन गरेर अघि बढेको स्पष्ट पार्दे संसद भित्र बाटै निकास खोज्न सर्वोच्च अदालतले दिएको आदेश प्रति पनि संसद गम्भिर हुनु पर्ने बताउनु भयो ।
मन्त्री ज्ञावलीले अदालतले मिलेर अघि बढन समय दिएको पनि स्मरण गराउदै संसद को यो अधिबेशन जनताका पक्षमा उभिने अपेक्षा गर्नुभयो । उहाले सरकारले यस बीचमा गरेका कामको हरुको फेरिहस्त प्रस्तुत गर्नुभयो ।
मन्त्री ज्ञावलीले अदालतले मिलेर अघि बढन समय दिएको पनि स्मरण गराउदै संसद को यो अधिबेशन जनताका पक्षमा उभिने अपेक्षा गर्नुभयो । उहाले सरकारले यस बीचमा गरेका कामको हरुको फेरिहस्त प्रस्तुत गर्नुभयो ।
FACEBOOK COMMENTS