काठमाडौँ । कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।फाइल तस्बीर
FACEBOOK COMMENTS