काठमाडौं, फागुन २९ – चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका छन् ।
इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् ।
इटालियन सिरी ए फुटबल सहति अन्य खेलहरु पनि अप्रिल ३ सम्म स्थगित गरिएका छन् ।
FACEBOOK COMMENTS