काठमाडौं, मंसिर २५ – कोरोना भ्याक्सीनको चर्चा अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच फाइजर भ्याक्सीनसँग जोडिएको एक खबर साम्ने आएको छ ।
फाइजर र बायोएनटेकले आफ्नो एक बयानमा बेलायतको जुन संस्थासँग भ्याक्सीन अप्रुभलको लागि पठाइएको थियो त्यहाँ साइबर अट्याक भएको छ ।
FACEBOOK COMMENTS