काठमाडौं, बैशाख २१ – भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै ज्यान गुमाउनेको संख्या पनि केहि दिनयता बढ्दै गएको छ ।
भारतमा शनिबार एकै दिन २४ सय ४२ जना नयाँ कोरोना भाइरस संक्रमितकाृे पुष्टि भएको छ । शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ।
शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र संक्रमण अहिलेसम्मको सर्वाधिक हो। भारतमा अहिलेसम्म मृतकको संख्या १३ सय २३ पुगेको छ ।
यहाँ दश हजार ८ सय १९ जना उपचारपछि निको भएर घर गएका छन् ।
FACEBOOK COMMENTS