काठमाडौं, मंसिर २१ – झापाको बिर्तामोड–८ की ४५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालका सह–प्रवक्ता डा. चुरामणी पोखरलका अनुसार आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ति महिलाको मृत्यु भएको हो । मृतक महिला मुटुरोगी थिइन् ।
FACEBOOK COMMENTS