काठमाडौं, १८ मंसिर – कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS