कोरोना संक्रमणबाट १९ वर्षीया सुत्केरीको मृत्यु
कर्पोरट खबर
1:34 am, आइतबार, कात्तिक ३०, २०७७
काठमाडाैं, कात्तिक ३० – सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको शनिबार उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।।
FACEBOOK COMMENTS